रामनगर इटाटारमा नवनिर्मित नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि

March 5, 2025 Global Photo Bank 35 photos

फागुन २१ महोत्तरी, महोत्तरी जिल्लाको गौशला नगरपालिका वडा नम्बर १, रामनगर इटाटारमा नवनिर्मित नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालिमा कागज मिलाउँदै स्थानीय कामदारहरू. दुई अर्ब भन्दा बढी लगानी रहेको यस उद्योगले ३०० जनाभन्दा बढीलाई रोजगारी दिएको छ। ।

तस्बिर ः प्रदीपराज वन्त,रासस

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment