आईटीबी बर्लिन-२०२५ को मन्त्री पाण्डेद्वारा उद्घाटन

March 5, 2025 Global Photo Bank 3 photos

काठमाडौं । नेपालको पर्यटन व्यवसायलाई विश्‍वभर प्रबर्द्धन गर्नका लागि नेपाल पर्यटन बोर्डले जर्मनीमा बर्लिनमा सुरु भएको आईटीबी बर्लिनमा नेपाल पभेलियन स्थापना गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मंगलबार नेपाल पभेलियनको उद्घाटन गरेका छन् । नेपाल पर्यटन बोर्डले नेपाललाई विश्वभरका पर्यटकहरूको आकर्षणको केन्द्र बनाउन आईटीबी बर्लिन-२०२५ मा २८ प्रतिष्ठित एडभेन्चर टुरिजम, सांस्कृतिक अन्वेषण, ट्रेकिंग, र प्रिमियम आतिथ्य सेवाजस्ता पर्यटन व्यवसायीहरुको सहभागिता गराएको छ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment