काठमाण्डौ २५ फाल्गुण काठमाण्डौका गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा रहेको लिवर्टि एकेडेमी २० वर्षमा प्रवेश गरी अभिभावक दिवश मनायो । २० वर्ष पुरा भइ २१ वर्षमा लागेको उपलक्ष्यमा छिमेकी पार्टी प्यालेसमा अभिभावक दिवमा मनाइ रहदा सो कुराको जानकारी एकेडेमीका भाइस प्रिन्सिपल अनुप रावत जानकारी गराउनु भएको थियो । अभिभावक कै साथ सहयोगले गर्दा नै यो एकेडेमी यहाँ सम्म आइपुगेको भन्ने कुरा अबगत गराउनु भएको थियो । कार्यक्रमको प्रमुख अथिति काठमाण्डौ क्षेत्र नं ३ का माननिय सास्सद सान्ता श्रेष्ठले गुणस्तर शिक्षाको आबश्यकतामा जोड दिनु भयो भने अन्य विशिष्ठ अतिथिहरुमा गोकर्णेेश्वर नगर उप प्रमुख सान्नानी लामा लगायत प्याव्सन एन प्याब्सन, निसान सस्थाहरु र विभिन्न विद्यालयका प्रध्यानाध्यापक प्रिन्सिपलहरुको उपस्थिति थियो । भने कार्यक्रमा विद्यालयका छात्र छात्राहरुबाट सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।
Photo : pradeep kumar Shrestha / global photo bank.com