नेपालको हेरिटेज, कल्चर र पर्यटन सम्बन्धि फोटोग्राफि गर्न आएका १०० चाइनिज फोटो ग्राफरहरुलाई गरिएको स्वागत कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समुहका अध्यक्ष र नेपाल पर्यटन बोर्डका मेनेजर सुर्य थपलियाले स्वागत मन्तब्य दिनु भएको थियो भने कार्यक्रममा नेपाली कल्चरल नृत्यहरु प्रस्तुत गरिएको थियो । सो समयका भएका केही तस्वीरहरुमा
photo ; pradeep kumar shrestha/global photo bank.com