Shivapuri Dhapdham

काठमाण्डौ र सिन्धुपाल्चोकको सिमानामा रहेको यसको नाम हो धामड्या । यो बागमति सरसफाइ अन्तर्गत बनाएको पानीको ड्याम हो । पहिला यहाँ सानो खालको पोखरी थियो त्यही पोखरीलाई अहिले ठुलो तालको रुपमा परिणत भएको छ । तर अहिले यो आन्तरिक पर्यटकको रुपमा विकसित भई रहेको छ । यो काठमाण्डौको चावहिलबाट करिव ३० किमि हाराहारीमा रहेको छ । भने यो जोरपाटी सुन्दरजल मुल खर्क हुदै जान सकिन्छ ।

photo : pradeep kumar shrestha/global photo bank.com

Photo : pradeep kumar Shrestha/ global photo bank.com