Grounded plane in manthali airport

March 29, 2025 Global Photo Bank 5 photos

रामेछाँपको मन्थली एयरपोर्टमा पार्किङमा राखिएको हवाइजहाज यो कुन कम्पनीको हो भन्ने कुनै ठाउँमा लेखिएको देखिएको छैन । यो एयरपार्ट सिजनल एयरपोर्ट हो । यहाँबाट लुक्ला सम्मकोलागि मात्र हवाइ उडान हुन्छ ।

Photo : pradeep kumar Shrestha / global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment