अब केही समयपछि चल्ने रामेछाँपको मन्थली विमानस्थल । रामेछाँपको मन्थली एयरपोर्ट विमानस्थल यो विमानस्थल सिजनमा मात्र चल्छ । यो एयरपार्ट सिजनल एयरपोर्ट भन्ने गरिन्छ । यहाँबाट लुक्ला सम्मकोलागि मात्र हवाइ उडान हुन्छ । यहाँ आउनकोलागि पहिला काठमाण्डौबाट गाडिमा आउनु पर्दछ । किनभने लुक्लाकोलागि यो विमानस्थल एकदम छोटो दुरीको विमानस्थल हो ।
photo ; pradeep kumar Shrestha/ global photo bank.com