Chamunda Mahankal Jatra 2081 at Gokarneshwor

April 5, 2025 Global Photo Bank 18 photos

चामुण्डा महांकाल जाात्रा २०८१ गोकर्णेश्वरमा हरेक वर्ष चैते दशैको दिन महांकाल भैरवको रथलाई नगर परिक्रम गरी महांकाल भैरव जात्रा गोकर्णेश्वरको विभिन्न ठाउँमा गएर यहाका जनता जन प्रतिनिधिले मनाए मनाइने यो जात्रा करिव थाहा पाए सम्म ४० वर्ष देखि मनाउदै आएका स्थानियले बताए । यो जात्रा चामुण्डा मन्दिरबाट शुरु भई महांकाल मन्दिर आरुबारीचोक भेनस चोक हुदै छहारी क्लब जोरपाटी चोक बाहुनधारा नया बस्ती हुदै जोरपाटी हुदै चामुण्डा मन्दिरमा गएर विसर्जन गरिन्छ ।

https://youtu.be/roDlPt3fMyA

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment