काठमाण्डौ बौद्ध २६ चैत्र श्री बौद्ध तामाङ कल्याण गुठीको आयोजनमा राष्ट्रिय पर्व बौद्ध तिमाल जात्रा मनाउने भएको छ । उक्त जात्राको मनाउनकालागि एक मुल ब्यबस्थापन समिति गठन अन्य शान्ति सुरक्षा लगायत अन्य १० वटा अन्य ब्यबस्थापन समिति बनाएको छ । यो तिमाल जात्रा विश्व सम्पदामा परेको बौद्ध महास्तुपा वौद्ध धर्मको आस्थाको केन्द्रविन्दु धार्मिक तिर्थस्थल छुयोर्तेन बौद्धमा लाग्नेछ । यो जात्रा चैत्र पुर्णिमाको अघिल्लो दिन मनइने यस जाात्रामा विशेष गरि काभ्रे जिल्लाका तिमाल गाउँका तामाङहरु लगायत मकवानपुर, चितवन ललितपुर नुवाकोट सिन्धुपाल्चोक काठमाण्डौ तामाङहरु लगायतका भुटान, भारत र बर्मा लगायतका विदेशी भक्तजनहरु आउने गर्दछन् ।
Photo : Youresen Yangya Subba