Distribution of necessary clothes to people with disabilities

काठमाण्डौ गोकर्ण २६ चैत्र काठमाण्डौ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं ९ अन्तर्गत दर्ता भएको अरुणोदय अपाङता भएका तथा अभिभावक स्वाबलम्वन समुहमा आबद्ध भएका अपाङता भएकाहरुलाई गो न पा वडा नं का वडा अध्यक्ष राजिव थापा लगायत सदस्यहरु उमेश चालिसे, श्रीराम कारन्जित, लक्ष्मी गुरुङ र गमला विक द्वारा आबश्यक पर्ने तातो कपडाहरु हस्तान्तरण गर्नु भयो । उक्त तातो कपडा पाउनेहरुमा १.गरिमा लामा स्वयं, २.छेवाङ कर्मा शेर्पा स्वयं, ३.शान्ता चालिसे (अभिभावक), ४. माइली लामा अभिभावक, ५.साइजेन श्रेष्ठ स्वंम, ६. टुक बहादुर श्रेष्ठ अभिभावक ७. सरस्वती मल्ल ठकुरी ८. अमरित घिमिरे ९. सुजना घिमिरे र प्रकृति ताजपुरीले हुनु हुन्थ्यो ।