Preeti rai mid fielder of national women players . प्रिति राई महिला राष्ट्रिय फुटवल खेलाडि हुन । उनी मिड फिल्डर खेलाडिको रुपमा परिचित छिन । दर्शकहरुले उनीलाई नेपाली मेसीको रुपमा पहिचान गराएका छन् । यो तस्वीर भाएनेट महिला फुटवल च्याम्पीयन सिपमा अभ्यास गर्दाको बेला लिएको तस्वीर हा ।
Photo : pradeep kumar Shrestha/ global photo bank.com