चन्द्र ढकाल ५९औ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै
नेपाल उद्योग वाणिज्य महासंघ ५९औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा अध्यक्ष श्री चन्द्रप्रसाद ढकालद्वारा उपस्थित सभालाई सम्बोधन गर्नु हुदै । सम्बोधनमा विविध विषयका बोल्नु हुदै
अन्त्यमा, नेपाल उद्योग वाणिज्य महासंघको ५९ औ वार्षिक साधारण सभा एवम् उद्योग वाणिज्य दिवस २०८१ को यस उद्घाटन कार्यक्रममा हाम्रो मनोबल उच्च बनाउन उपस्थित सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु, माननीय सांसदज्यूहरु श्रीमान् मुख्य सचिव ज्यू, सचिवज्यूहरु यहाँ उपस्थित सम्पूर्ण महानुभावहरुलाई नेपाल उद्योग वाणिज्य महासंघ तथा मेरो व्यक्तिगत तर्फबाट पुनः स्वागत गर्दछु ।
जाँजाजाँदै, तपाई हाम्रो आगनमै आइपुगेको नयाँ वर्ष २०८२ को सुखद् उपलक्ष्यमा तपाई र तपाईको परिवारमा समृद्ध, सुखमय र उन्नत भविष्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नयाँ वर्षले हाम्रा सबै चुनौतिहरुलाई अवसरमा बदल्ने र निराशालाई आशामा परिणत गर्ने हाम्रो साझा संकल्पमा सफलता मिलोस शुभकामना दिनु भयो।
Photo : pradeep kumar Shrestha/global photo bank.com