New Year greetings exchange programme

काठमाण्डौ चैत्र २९ शुक्रबार आज सूचना तथा प्रसारण विभागको आयोजनामा आउदै गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम गरी मनाइयो । विभिन्न पत्र पत्रिका तथा अनलाईनमा कार्यरर्त े पत्रकारहरुको उपस्थिति थियो । उपस्थितिमा पत्रकार महाँसघको महासचिव, पारश्रमिक निधांरण आयोगको अध्यक्षको उपस्थिति थियो । उपस्थित सवै पत्रकारहरुबाट नयाँवर्षको शुभकामना आदान प्रदान गरियो े । शुभकामना आदान प्रदान गर्ने क्रममा सूचना तथा प्रसारण विभागका डिजि प्रदीप परियारले पत्रकारहरुको विमा लगायत कामहरु भएको र अब नयाँ वषैमा पत्रकारहरुलाई आबश्यक पर्ने द्वन्त पत्रकारीता, सुरक्ष पहिलो नाराका साथ कसरी हुने भन्ने विषय लगायतका तालिमहरु आउदो नयाँ वर्षका गराइने जानकारी दिनु भयो । साथै महासंघका महासचिव र पारश्रमिक निर्धारण आयोगका अध्यक्षले पनि शुभकामना ब्यक्त गर्नु भएको थियो ।

Photo : pradeep kumar Shrestha / global photo bank.com