काठमाण्डौ ३ वैशाष बुधबार न्युुुुुुुुुुुजलाइन्स मिडिया प्रा.ली र ग्लोरी मिडियो प्रा.ली सयुक्त आयोजनामा पाककलाको आयोजना नेपाल हाउस हात्तिसारमा पुर्व मन्त्रि परिषदका अध्यक्ष तथा पुर्व न्यायधिस खिलराज रेग्मी उपस्थितिमा नयाँ वर्षको शुभकामना तथा विचार गोष्ठी सम्पन्न भयो । गोष्ठीमा नेपालको पर्यटन प्रबद्र्धनमा पाककला एवं नेपाली पाककलाको अन्तराष्ट्रियकरण, प्रबद्र्धन र विश्वस्तरमा चिनाउनकोलागि नेपाली सेफहरुको भुमिकाको बारेमा गरीएको गोष्ठी हो । यस कार्यक्रममा समाजसेवी लगायत विभिन्न महत्वपुर्ण ब्यक्तिहरुको उपस्थिति थियो भने बरिष्ठ सेफहरु लक्ष्मण भान्छे सन्तोष शाह पनि उपस्थिति थियो । कार्यक्रममा विदेशमा बसेर पाककलालाई प्रत्रद्र्धन गर्ने सेफहरुलाई सम्मान पनि गरेको थियो ।
Photo : pradeep kumar Shrestha/ global photo bank.com