नेपाली सेफ सोसाईटीको आयोजनामा काठमाण्डौको भृकुटी मण्डपमा नेपाली खानाको प्रदर्शनी

मिति : २०८२-०१-०६ शनिवार नेपाली सेफ सोसाईटीले (प्रदर्शनी मार्ग) भृकुटीमण्डपमा नेपाली सेफ सोसाईटी/ईन्टरनेशनल नेपाली सेफ सोसाईटीको फुड फेस्टीवल, प्रथम केन्द्रीय अधिवेशन, ईन्टरनेशनल नेपाली सेफ फुड अवार्ड, सोसियल अवार्ड साथै नेपाली खानाको प्रदर्शनी कार्यक्रम आजबाट शुरु भएको छ ।

तस्बिर ः प्रदीपराज वन्त,रासस