जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले देखाए आफ्नो प्रतिभा

April 19, 2025 Global Photo Bank 17 photos

काठमाडौं, जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो आन्तरीक प्रतिभा देखाउने कार्यक्रम सम्पर्न भएको छ ।
सिजन मिडियाद्धारा आयोजना गरिएको जुनियर स्कूल प्रिन्सेस २०२५ मा सहभागी ४५ जना प्रतियोगीहरुले आफ्नो आन्तरिक प्रतिभा सिटिसेन्टर स्थित फुडकोटमा आयोजना गरिएको थियो । कार्यक्रममा सम्पुर्ण सहभागीले आफ्नो आफ्नो प्रतिभाहरु प्रस्तुत गरेको थिए ।

उक्त कार्यक्रममा निर्णायक मंण्डलमा वरिष्ठ नृत्य निर्देशक राजेन्द्र राई , कलाकार तथा निर्देशक आराध्य लक्ष्मि खड्गी,मोडल तथा जुम्वा प्रशिक्षक सोनाम के सी, मिसेस व्यूटी क्वीन नेपालकी विजेता तथा व्यूटिसियन लसता शाक्य र एसइइ प्रिन्सेस विजेता प्राप्ती श्रेष्ठ रहेका थिए ।
उक्त प्रतियोगिताको अन्तिम प्रतिष्प्रर्धा आगामी बैसाख ८ गते राष्ट्रिय नाचघर जमलमा हुने आयोजक सस्थाकी कार्यक्रम निर्देशक रेजीना तुलाधरले जानकारी दिनुभयो ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment