मोइ थाई नेपालको इएफएस फाइट नाईट ६ प्रतियोगिता संचालन हुदै

काठमाण्डौ वैशााष १० बुधबार, वुढानिलकण्ठ नगरपालिका वार्ड नं। १ को आयोजना तथा मोइ थोई नेपालको सहकार्यमा इएफएस फाइट नाईट ६ प्रतियोगिा संचालन हुने भएको छ । जसमा महिला सुपर फ्लाईवेइट मा डव्लविसि मोइ थाई नेसनल च्यापियन्सको लागि प्रतिस्पर्धा हुनेछ । वुढानिलकण्ठ स्थित लेमन ट्रि प्रिमियार होटेलमा संचालन हुने प्रतियोगितामा पाँच प्रदेश र एक्काईस जिल्लाका खेलाडिहरुले विभिन्न १५ जिमका ३० उत्कृष्ट खेलाडी जसमध्ये एपिफ तथा नेपाल आर्मीका खेलाडीहरुले समेत आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन । भने कार्यक्रम २६ अप्रिलका दिन संचालन हुने छ ।

Photo : pradeep kumar shrestha, laxman rokaya and Wbc