४९ जनाले ट्रिपल ब्यागमा रक्तदान गरे


नेपाल औषधी थोक व्यबसायीसंघ केन्द्रिय समति र बागममति प्रदेश समितिको सयुक्त रुपमा आयोजित र पुरानो बानेश्वर टोलवासीका अध्यक्ष तथा रक्त अभियन्त लक्ष्मण जोशीको सहयोगमा काठमाण्डौ स्थित का.म.पा वडा नं १७ क्षेत्रपाटी कन्या मन्दिर मा.वि. मा सम्पन्न भयो । उक्त रक्तदान कार्यक्रममा जम्मा ४९ जनाले ट्रिपल ब्यागमा रक्तदान गरे १ ब्याग बरावर ३ जनालोई उपलब्ध गराउन सकिन्छ । रक्तदानमा ४९ जना मध्ये १० महिलाले रक्तदान गरेको थिए । जसमा १४८ पटक रक्तदान गरेको विरेन्द्र शाहको उपस्थित थियो ।