Kangchenjunga photo exabition

May 1, 2025 Global Photo Bank 13 photos

राष्ट्रिय फोटो पत्रकार समुह, नेपालसंगको सहकार्यमा ५ औ फोटो कारिता अवार्ड कार्यक्रम स्थलमा आरोहण गरेको ७० वर्षको उपलक्ष्यमा ललितपुरको हिमालय होटलमा कन्चनजंगा सम्बन्धि फोटो प्रदर्शनीको आयोजना गरेको थियो उक्त प्रदर्शनीमा राष्ट्रिय सभाका अध्यक्ष देवराज घिमिरे द्वारा अवलोकन गर्नु साथै त्यहा आउने फोटोपत्रकार पत्रकार अन्य उपस्थिति ब्यत्तिहरुबाट अवलोकन गर्नु भएको थियो । त्यसै समयमा लिएको तस्वीरहरु

Photo : Udhab Bogati / freelancer

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment