राष्ट्रिय सभा घर हो । काठमाण्डौको मुटुमा रहेको कार्यक्रम गर्ने ठाउँ हो । यहाँ हरेक कार्यक्रम लागेको लागत रु तिरेर कार्यक्रम गर्न सकिन्छ । यो काठमाण्डौ महानगरपालिकाको मातहतमा रहेको छ । यस ठाउँमा पार्किङको राम्रो ब्यबस्था रहेको छ ।
Photo: pradeep kumar shrestha / global photo bank.com