दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठी पार्क भिलेज रिसोर्टमा शुरु भएको छ ।
May 10, 2025 Global Photo Bank
6 photos
बुुढानीलकण्ठ २०८२ वैशाख २७ , दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठी पार्क भिलेज रिसोर्ट शुरु भएको छ । यस गोष्ठीमा सम्माननिय प्रधानमन्त्रि केपी शर्मा वलीको उपस्थिति थियो ।
Photo : Dinesh Bhandari /PM Office
Photos
Click any image to open it full size, or hover to download.