मौलाकालिका स्थित नवनिर्मित इला होटल तथा रिसोर्टको उद्घाटन


मितिः २०८२ बैशाख २९, गैंडाकोट मौलाकालिका स्थित नवनिर्मित इला होटल तथा रिसोर्टको उद्घाटन गर्नु साथै सम्बोधन संस्कृति पर्यटन तथा नागरिक नागरिक उडड्यन मन्त्री माननीय श्री बद्रीप्रसाद पाण्डेज्यू द्वारा गर्नुहुँदै । ।
तस्बिर ः प्रदीपराज वन्त,रासस