२५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस

May 13, 2025 Global Photo Bank 27 photos

प्रधानमन्त्रि के।पी शर्मा वलीबाट आज २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको लुम्वीनी कपिलबस्तुमा उद्घाटन गर्न भयो । यो तस्वीर २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मा खिचिएको तस्वीर हो

photo : dinesh bhandari /pm office


लुम्बिनी) २०८२ वैशाख २९ २५६९ औ बुद्ध जयन्ती तथा लुम्वीनी दिवसमा नेपाल विभिन्न ठाउँमा मनाए । सम्माननिय प्रधानमन्त्रि केपी शर्मा वलीले भगवान बुद्धको जन्मस्थान लुम्बीनी जानु भई वुद्ध जयन्ती तथा लुम्वीनी दिवशको उद्घाटन गर्नु भएको थियो यसै वेलामा लिएको तस्वीरहरु
तस्बिर ः दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment