प्रथम प्रज्ञा स्मृति पुरुष तथा महिला शारीरिक सुगठन प्रतियोगिता सम्पन्न

June 8, 2025 Global Photo Bank 4 photos

नेपाल व्यायाम मन्दिरका ग्रेस महर्जन र डिभाइन फिजिकल फिटनेसकी उर्मिला श्रेष्ठले प्रथम प्रज्ञा स्मृति पुरुष तथा महिला शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्। प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा शनिबार भएको प्रतियोगिताको पुरुष ओभरअलमा ग्रेस च्याम्पियन बन्दा महिला बडीबिल्डिङको उपाधि उर्मिलाले जितेकी हुन्। प्रतियोगिताको विजेता खेलाडीलाई पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, आयोजक प्रतिष्ठानकी निर्देशक गंगा दाहाल लगायतले पुरस्कृत गरेका थिए।

Photo : Shanker Bhujel /global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment