फोटो पत्रकारिता साथै ब्यक्तित्व विकास तालिम

June 12, 2025 Global Photo Bank 55 photos

मन्थली रामेछाँप, राष्ट्रिय फोटो पत्रकार समुह नेपाल बागमति प्रदेशको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा ३ दिने फोटो पत्रकारिता साथै ब्यक्तित्व विकास तालिम रामेछाँपको मन्थलीमा गरिएको थियो । बागमत प्रदेशमा रहेका फोटो रहेका फोटो पत्रकारलाई लक्षीत गरी दिएको थियो सो समयमा लिएका केही तस्वीरहरु

Photo : pradeep kumar Shrestha / global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment