मन्थली रामेछाँप, राष्ट्रिय फोटो पत्रकार समुह नेपाल बागमति प्रदेशको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा ३ दिने फोटो पत्रकारिता साथै ब्यक्तित्व विकास तालिम रामेछाँपको मन्थलीमा गरिएको थियो । बागमत प्रदेशमा रहेका फोटो रहेका फोटो पत्रकारलाई लक्षीत गरी दिएको थियो सो समयमा लिएका केही तस्वीरहरु
Photo : pradeep kumar Shrestha / global photo bank.com