श्री अरुणोदय माध्यमिक विद्यालयले ७५औं वार्षिकोत्सव हीरक महोत्सव तथा अभिभावक दिवस समारोह मनायो

June 13, 2025 Global Photo Bank 29 photos

गोकर्णेश्व २९ काठमाण्डौ गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित श्री अरुणोदय माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ७५औं वार्षिकोत्सव हीरक महोत्सव तथा अभिभावक दिवस समारोह भब्य रुमामा मनायो उक्त समारोहमा प्रमुख अतिथी शिक्षा मन्त्रि रघुजि पन्त, विशेष अतिथीहरु आर्थिक विभाग तथा संघिय सांसद सन्तोष चालिसे, संविधान सभा सदस्य तथा बागमती प्रदेशका पुर्व भौतिक मन्त्रि रामेश्वर फुयाल, नगर प्रखुख दिपक रिसाल उप प्रमुख सान्नानी लामा, पुर्व सांसद कृष्ण राई वडाका अध्यक्ष तथा वडासदस्यहरु साथै लगायतहरुको अन्य विभिन्न मान्य ब्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रममा विद्यार्थी भाइबहिनीहरुबाट विभिन्न सास्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो ।

photo : pradeep kumar shrestha/ global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment