सार्वजनिक सेवा प्रसारण गर्ने सम्झौता

पोताला एकीकृत प्रसारण प्लेटफर्मको प्रतिनिधि, दक्षिण एसिया नेटवर्क टी भीका सिइयो रमिला गौतम र अरनिको सोसाइटी नेपाल विच सार्वजनिक सेवा प्रसारण गर्ने सम्झौता पत्र र हिमालय क्षेत्र सार्वजनिक सेवा सहकार्य प्रणालीको औपचारिक सुरुवातको हस्ताक्षर गर्दैै

Photo : pradeep kumar shrestha/global photo bank.com