प्रधानमन्त्री केपी शर्मा ओली स्पेनमा संयुक्त राष्ट्रसंघको विकासको लागि

June 28, 2025 Global Photo Bank 12 photos

काठमाण्डौ १४ असार २०८२ प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेनको औपचारिक भ्रमणका लागि प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिस्ट कक्षमा सलामी र बिदाइ लिँदै ।

photo : dinesh bhandari / pm office

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment