राष्ट्रसङ्घको विकासको लागि वित्त सम्बन्धी सम्मेलन सुरु

June 30, 2025 Global Photo Bank 4 photos

सुरुसेभिया, १६ असार । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनको उद्घाटनसत्रमा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली प्रतिनिधिमण्डल ।

तस्बिर ः दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment