प्रधानमन्त्री र इजिप्टका प्रधानमन्त्रीबीच भेटवार्ता

June 30, 2025 Global Photo Bank 4 photos

सेभिया (स्पेन) १६ असार । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीसँग आज द्विपक्षीय भेटवार्ता भएको छ ।

photo : dinesh bhandari/pm office

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment