मेड्रिड (स्पेन), १९ असार । स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्पेनका लागि नेपाली राजदूतको निवासमा युरोपका नेपाली समुदायका प्रतिनिधिसँग भएको छलफल गर्नुभएको छ ।
photo ; dinesh bhandari/ pm office