नवनियुक्त सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको सपथ ग्रहण

२०८२ असार ३२ राष्ट्रपति भवन, शीतल निवास नवनियुक्त सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सम्माननिय राष्ट्रपति राम चन्द्र पौडेलबाट सितल निवासमा एक कार्यक्रममा सपथ ग्रहण गर्नु भयो ।

तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय