आइएमई पे र खल्ती वालेट मर्ज

July 17, 2025 Global Photo Bank 13 photos

काठमाण्डौं, २०८२ साउन १ , आइएमई पे र खल्ती वालेट मर्ज भई, साउन १ गते, आज बाट ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ। यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् । यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंक डेपुटी गभर्नर बमबहादुर मिश्रले नयाँ टिमलाई प्रमाणपत्र हस्तान्तरण गर्दै ।

तस्बिर ः प्रदीपराज वन्त,रासस

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment