राष्ट्रपतिद्वारा डाक्टर भेषबहादुर थापालाई सम्मान गरिँदै

July 25, 2025 Global Photo Bank 5 photos

२०८२ साल साउन ९ राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठान लगन द्वारा आयोजित राष्ट्रिय विभूति मुख्तियार भीमसेन थापाको २५१ औं जन्मजयन्ती तथा भीमसेन थापा पुरस्कार एवं सम्मान समर्पण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलं अर्थ वित तथा परराष्ट्रविद डाक्टर भेषबहादुर थापालाई सम्मान गरिँदै ।

तस्बिर ः प्रदीपराज वन्त,रासस

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment