प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया सिंचाइ आयोजनाको उद्घाटन

July 29, 2025 Global Photo Bank 9 photos

प्रधानमन्त्री केपी शर्मा ओलीबाट रानी जमरा कुलरिया सिंचाइ आयोजना अन्तर्गत निर्माण सम्पन्न भएको रानी जमरा र कुलरिया तर्फको १४,३०० हेक्टर क्षेत्रफल सिंचाइ तथा ४.७१ मेगावाट क्षमताको विद्युतगृहको उद्घाटन र सभालाई सम्बोधन ।

तस्बिर : आशिष पौडेल, प्रधानमन्त्रीको सचिवालय ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment