Tourism policy 2082

July 30, 2025 Global Photo Bank 7 photos

पर्यटन नीति २०८२ को मन्त्रालयमा सभा हलमा सार्वजनिक भयो । उक्त नीतिको बारेमा सह सचिव इन्दु घिमिरेले जानकारी दिनु भयो भने पत्रकारहरुको जवाफ र अन्य थप मन्त्रि बद्री प्रसाद पाण्डेले जानकारी दिनु भएको थियो ।

photo : pradeep kumar shrestha /global photo bank.com

https://youtu.be/2jhj1E_47bA?si=g69MfxRJIlOQ9gLa

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment