Phur gelje sherpa

July 30, 2025 Global Photo Bank 7 photos

काठमाडौं। नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाले उम्मेदवारी घोषणा गरेका छन्। ‘पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बद्र्धनका लागि मेरो उम्मेदवारी’ भन्ने नारा सहित शेर्पाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

photo : pradeep kumar shrestha/global photo bank.com

https://www.youtube.com/watch?v=oSpJxg0WFSg

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment