प्रधानमन्त्री केपी शर्मा ओली तुर्केमेनिस्तानको Awazaमा आयोजना हुने 3rd UN Conference on Land Locked Developing Countries (LLDC3) मा नेपाल सरकारको नेतृत्त्व गर्दै औपचारिक भ्रमणमा प्रस्थान गर्नु हुँदै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा औपचारिक बिदाइ ।
photo : dinesh bhandari /pm office