वाइपा का कार्यकारी निर्देशक इजमाइल इर्साहिसँग शिष्टाचार भेट

August 7, 2025 Global Photo Bank 4 photos

तुर्कमेनिस्तान, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानी प्रवर्द्वनसम्बन्धी निकायको विश्व संघ (वाइपा)का कार्यकारी निर्देशक इजमाइल इर्साहिले आज शिष्टाचार भेट गर्नुभएको छ । भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उहाँहरुबीच साइडलाइन भेट भएको हो ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment