प्रधानमन्त्री केपी शर्मा ओलीसँग रबाब फातिमाको शिष्टाचार भेट

August 7, 2025 Global Photo Bank 4 photos

प्रधानमन्त्री केपी शर्मा ओलीसँग रबाब फातिमाले आज शिष्टाचार भेट गर्नुभएको छ

तुर्कमेनिस्तान, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं अतिकम विकसित तथा भूपरिवेष्टित विकासशील र साना टापु विकासशील मुलुकका लागि उच्च प्रतिनिधि रबाब फातिमाले आज शिष्टाचार भेट गर्नुभएको छ । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा फातिमाले प्रधानमन्त्री ओलीलाई भेट गर्नुभएको हो ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment