प्रधानमन्त्रीले अभिवृद्धि र लचिलोपन’ विषयका छलफल सत्रलाई सम्बोधन

August 7, 2025 Global Photo Bank 7 photos

तुर्कमेनिस्तान, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’ विषयका छलफल सत्रलाई सम्बोधन गर्नुभएको छ ।

photo : dinesh bhandari /pm office

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment