प्रधानमन्त्री ओलीसँग अध्यक्ष जिन लिम्बुननले आज शिष्टाचार भेट

August 8, 2025 Global Photo Bank 4 photos

तुर्कमेनिस्तान, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष जिन लिम्बुननले आज शिष्टाचार भेट गर्नुभएको छ । तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उहाँहरुबीच साइडलाइन भेट भएको हो ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment