उच्चस्तरीय विषगत राउण्ड टेबलसत्रलाई प्रधानमन्त्रीको सम्बोधन

August 8, 2025 Global Photo Bank 5 photos

तुर्कमेनिस्तान, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओली ‘भूपरिवेष्टित मुलुकको दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली’ विषयक उच्चस्तरीय विषयगत राउण्ड टेबललाई सम्बोधन गर्नुभएको छ । भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको अन्तिम दिन आज प्रधानमन्त्रीले उक्त सत्रलाई सम्बोधन गर्नुभएको हो ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment