हिमनदीका पग्लँदा पार्ने असरसम्बन्धी इभेन्टलाई प्रधानमन्त्रीको सम्बोधन

August 8, 2025 Global Photo Bank 5 photos

तुर्कमेनिस्तान, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओली हिमनदीका पग्लँदा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पार्ने जलवायु परिवर्तनको असरसम्बन्धी साइड इभेन्टलाई सम्बोधन गर्नुभएको छ । भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको अन्तिम दिन आज प्रधानमन्त्रीले उक्त सत्रलाई सम्बोधन गर्नुभएको हो ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment