रक्षा बन्धनमा गोकर्णेश्वर महादेव मन्दिरमा भिड

August 9, 2025 Global Photo Bank 12 photos

२०८२ श्रावण २४ आज रक्षा बन्धन हिन्दुहरुले महत्वपुर्ण रुपले मनाउनेमा यो महत्वपुर्ण चाड हो यसै कारण आज गोकर्णेश्वर महादेब मन्दिर परिसर भित्र विहानै देखि भिड लागेको छ । यस मन्दिर परिसर भित्र जसमा जनै फेर्ने, रक्षा बन्धन गर्ने र त्यस पछि गोकर्णेश्वर महादेब मन्दिरमा दर्शन गर्नेको दर्शर्नार्थिहरु भिड रहेको छ ।

Photo: pradeep kumar shrestha/global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment