सुआन र ओलीबीच भेटवार्ता

August 24, 2025 Global Photo Bank 5 photos

काठमाडौँ, ८ भदौ । नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन  र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ ।
तस्बिर दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment