मन्त्रि पाण्डेद्वारा पशुपतिमा निरिक्षण

August 26, 2025 Global Photo Bank 6 photos

भदौ १० काठमाण्डौ, पर्यटन, सस्कृति तथा नागरिक उड्यन मन्त्रि ताथ पशुपति क्षेत्र विकास कोषका अध्यक्ष बद्रि प्रसाद पाण्डले हिन्दु महिलाहरुको महानचाड हरितालिका तिजको अबसरमा पशुपति क्षेत्रमा गइ पशुपतिनाथ मन्दिरमा आएका दर्शनार्थिहरुको अबस्था र ब्यबस्थापन बारे अबवलोकण तथा िनरिक्षण गर्नु भयो ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment