प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीन प्रस्थान गर्नुभएको छ । यो तस्वीर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा लिएको हो
तस्बिर : आशिष पौडेल । २०८२ भदौ १४ गते ।