प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता
August 30, 2025 Global Photo Bank
7 photos
चीन, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच चीनको थियानजिन अतिथि गृहमा दुई पक्षीय भेटवार्ता भएको छ । तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय
Photos
Click any image to open it full size, or hover to download.