2082 bhadra 15 china प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको आज अवलोकन गर्नुभएको छ । चाउ इन्लाई चीनका पूर्व प्रधानमन्त्री हुनुहुन्छ ।
तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय
प्रधानमन्त्रीले चीनको स्मृति संग्रहालयको आज अवलोकन
Photos
Click any image to open it full size, or hover to download.